1. ताजा अपडेट
Comments Add Comment
jitthakuri
२०७५ वैशाख ३० गते १२:०७
Bam Biston Ra Sun Taskari Ra Prahari Bich Ko Milemati Pakka chh? Natra Pakdiyar Kin Chutchhan / Pkdiyar Inkaunta Garepachhi Pachhi Pakdin paudain Ani Kaamai Hunna Bhner Holani??

झापामा सूर्योदय यातायातको बसमा लक्षित गरी बम विष्फोट

धनकुटामा प्रहरीको मोबाइल गाडीमा ढुङ्गा प्रहार

३० वैशाख, झापा । झापाको मेचीनगर–७ स्थित प्रनिक पेट्रोल पम्प नजिकै बम विष्फोट भएको छ । ग्यारेजमा पार्किङ गरी राखेको सुर्योदय यातायातको बसलाई लक्षित गरी बम विष्फोट भएको हो ।

आइतबार बिहान मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको यात्रुवाहक बसलाई लक्षित गरी अज्ञात समूहले बम विष्फोट गराएको थियो । विस्फोटमा संलग्न भएको आरोपमा विप्लव समूहका एक जना कार्यकर्तालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसैबीच, धनकुटा–९, रुद्रबारीमा सवारी स्कर्टिङमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको ना १ झ १३३४ नम्बरको मोबाइल गाडीमा ढुङ्गा प्रहार भएको छ।

कोशी राजमार्ग अन्तरत धरान– धनकुटा सडकखण्डमा चल्ने सवारी साधनहरुलाई स्कर्टिङ गरी लैजाने क्रमममा माथिबाट अज्ञात समूहले ढुंगा हानेको हो ।

ढुङाले लागेर प्रहरीको भ्यानमा अगाडी पट्टी सामान्य क्षति पुगेको छ । थप अनुसन्धान भइरहेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment