गोरे समूहले सुन हराएपछि यसरी दिएको थियो यातना (भिडियो)

३ वैशाख, काठमाडौं । साढे ३३ केजी सुन हराएपछि चुडामणि उप्रेती ‘गोरे’सहितको समूहले तस्करीमा संलग्नहरुलाई याताना दिएको भिडियो अनलाइनखबरले प्राप्त गरेको छ । सुन हराएपछि उनले तस्करीमा संलगनहरुलाई नियन्त्रणमा दिएर विभिन्न ठाउँमा लगेर यातना दिएका थिए । गोरेले यातना दिने क्रममा भिडियो समेत खिचेका थिए । त्यही क्रममा सन शाक्यको मृत्यु भएपछि सुन तस्करी सार्वजनिक … Continue reading गोरे समूहले सुन हराएपछि यसरी दिएको थियो यातना (भिडियो)