
१३ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको स्वयम्भू क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको टोलीले ब्राउन सगुरसहित ३ जना कारोबारीलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले पुष्टि गरे । उनीहरूको साथबाट ९५ ग्राम ब्राउन सुगर बरामद भएको उनले बताए ।
उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको पोखरेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4