Comments Add Comment

अनिलले ल्याए ‘मन मेरो खिन्न भो’

२० जेठ, काठमाडौ । अनिल गौतमको लोकदोहोरी एल्बम ‘मन मेरो खिन्न भो’ सार्वजनिक भएको छ ।

विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको लोक दोहोरी एल्बममा अनिल गौतम र देवी घर्तीको स्वर छ ।

गायक अनिल गौतम र प्रहृलाद सुवेदीले लेखेको गीतमा एकनारायण भण्डारीको संगीत छ । प्रेमभाव प्रस्तुत गरिएको म्यूजिक भिडियोमा अनिल स्वयं र ऋचा थापाले अभिनय गरेका छन् ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment