२८ जेठ, काठमाडौं । प्रहरीले गुण्डा अशोक लामालाई पक्राउ गर्न गोली चलाएको छ ।
यूएन पार्क र बुद्धनगर जोड्ने पुलको नजिकै लामामाथि गोली हानेको थियो । लामाको खोजीका क्रममा प्रहरी टोली पुगेको र उनले आक्रमण उल्टै प्रहरीलार्इ अाक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
घटनास्थलबाट पेस्तोल र दुई राउण्ड गोली भेटिएको प्रहरीले बताएको छ । त्यहाँ भेटिएको पेस्तोल निकै पुरानो र खिया लागिसकेको अवस्थामा रहेको पाइएको छ ।
तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4