३० जेठ, काठमाडौं । बाजेको सेकुवाका मालिक चेतन भण्डारी सुन तस्करीको मुद्दाका फरार अभियुक्त हुन् । उनी अझैसम्म पक्राउ परेका छैनन् ।
सुन तस्करीबारे छानबिन गरिरहेको उच्चस्तरीय समितिले बुधबार बाजेको सेकुवामा छापा मारेको छ । गृह मन्त्रालयबाट गएको टोलीले जनाउ पूर्जी थमाएर रेष्टुराँमा शिलबन्दी गरेको छ ।
त्यसक्रममा सुन त भेटिएन । तर, रेष्टुरामा भएका सबै सामान शिलबन्दी गरिएको छ । प्रहरी टोलीले रेष्टुराँमा भएको भेडे खुर्सानीसमेत शिलबन्दी गरेको छ ।
हेर्नुस् तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4