Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
Nischal Joshi
२०७५ जेठ ३१ गते १७:२५
गोरेको बयान अनुसार भारतीयहरु पनि छन् भन्थ्यो । सुन तराईको बाटो भएर भारत पुगीसक्यो होला । नेपालमा छापा मारेर खै के भेटिएला ?
angel
२०७५ जेठ ३० गते २१:१५
halla khalla bhako dhairai din pasi raid hanna gaka raisan ,hamra adhikahari haru,RK jwellers ma sun pagalne koila ra sekuwa ma masu polne koila chai bhetechan waha haru le.Badhai cha chapa marne team lai.

सुन खोज्न गएको प्रहरीले भेडे खुर्सानी पोको पार्‍यो (फोटो फिचर)

३० जेठ, काठमाडौं । बाजेको सेकुवाका मालिक चेतन भण्डारी सुन तस्करीको मुद्दाका फरार अभियुक्त हुन् । उनी अझैसम्म पक्राउ परेका छैनन् ।

सुन तस्करीबारे छानबिन गरिरहेको उच्चस्तरीय समितिले बुधबार बाजेको सेकुवामा छापा मारेको छ । गृह मन्त्रालयबाट गएको टोलीले जनाउ पूर्जी थमाएर रेष्टुराँमा शिलबन्दी गरेको छ ।

त्यसक्रममा सुन त भेटिएन । तर, रेष्टुरामा भएका सबै सामान शिलबन्दी गरिएको छ । प्रहरी टोलीले रेष्टुराँमा भएको भेडे खुर्सानीसमेत शिलबन्दी गरेको छ ।

हेर्नुस् तस्वीर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

29%

खुसी

5%

दुःखी

5%

अचम्मित

10%

उत्साहित

52%

आक्रोशित

ट्रेन्डिङ

Advertisment