1. ताजा अपडेट
Comments Add Comment
kishor Subba Limbu
२०७५ भदौ २१ गते १:२१
females in "peticoat" and man with "underware" (he was covered his genitals organs with pepar underware ) should be same legal treatment ....if there is rule of law . as if media coverage are found discriminations in legal treatment between peticoat vs underware ....
CHIRAN BHATTARAI
२०७५ भदौ १७ गते १०:०२
Ani yo naya muluki ayan le Shiva ratri ma aune "naagaa Baba " haru lie chai karbahe garxa ki gardaina hoata????? Uni haru le ta linga chopeko dudainan ...
devendra
२०७५ भदौ २ गते १३:०७
Nepal ka I/NGOs ka harta karta haru comrade nai xan re ta!
arunrokaya
२०७५ भदौ २ गते १२:४२
Hi guys! ma ta Hindu hu tara malai lagcha Gai lai bhanda ek singhe gaida lai rastriya janawar mannu parcha abo. lop huna lageko janawar bhayera sangrakchen ko lagi bhayepani. Hindu Dharma ko kura garne ho bhane, dharma le nai naangine(nakedness) ra yoon(sex)lai saral tarikale liyeko cha. Bhannu ko artha hamro dharmai sajilai lekhiyeko cha. Tesaile muluki ain le pani yeslai sajilai linu parcha jasto lagcha. Tara ma hune bhayepani Buddhism ra Christianity ramro manchu. Hindu dharma le chorna, dhatna, chalna ra kaat maar garna matra sikaucha jasto lagcha.
Bhim Pandey
२०७५ भदौ २ गते ९:४९
Yaslai ni tyo jungle tira lagera encounter gari dinu ni ho... yasta dharti ka bojh lai kina palera rakhnu...
Kamal Tigela Limbu
२०७५ भदौ २ गते ९:०५
हिन्दु साम्प्रदायिक र जातिवादी कानून खारेज गर । यसले आदिवासीको धार्मीक तथा साँस्कृतिक अधिकार हनन गरेको छ । गाई वा गोरु काट्न नपाउने भए खसी, बोका, कुखुरा पनि काट्न वा मार्न नपाईने कानून बनाउ । कानुन लगाउने भए हिन्दु सम्प्रदायलाई मात्र लगाउ । साम्प्रायिक संकिर्ण भएर विकिन लिम्बूलाई सजाय नदेउ । विना सर्त रिहाई गर ।
krishna
२०७५ भदौ २ गते ८:२९
lao sahashi bhai lai badhai chha
Gajendra Bahadur Angbuhang
२०७५ भदौ १ गते २१:२७
Harma nirapeksha muluk ma hindu saskar ko kuriti lai kanun banauna mildaina yesto jati barga ra linga bivedkari kanun tatkal parmarjan hunu parxa natra jatiya sadvaw bigranxa muluk grihayudda ma janxa.
sabitri thapa
२०७५ भदौ १ गते २१:१३
Yo niyam thik xa tata tallo jati matra nabhaya sabae jati lo lagu hunuparxa
मान लावती
२०७५ भदौ १ गते २०:४५
गाई-गोरु खाने तामांग, भोटे,शेर्पा,किराँती भनिने राई,लिम्बू,सुनुवार, याख्खा,दलितमा गनिने सार्की जाति, मुसलवान सम्प्रदाय र क्रिस्चियनको भावनालाई यो नयाँ कानूनले बन्देज लगाको छ |हिन्दूहरुलाई गाई-गोरुको कानून लगाइयोस् तर गौमांसभक्षीहरुको सदिंयौदेखिको हक र अधिकार हनन नगरियोस् | गाईको ठाऊँमा अन्य दुर्लभ जनावरलाई राष्ट्रीय जनावर राखिए झन् राम्रो, हैन भने गौमांसभक्षीहरुलाई गाई-गोरुको मासु (Beef) खान दिइयोस् र गाई-गोरु काट्दा ती समूदायलाई जेलनेल नगरियोस् | हैनभने ढीलो या चाँडो देशमा जातीय र धार्मिक द्वन्द्व हुनेछ, लेखेर राख्नुस् | पश्चिमा शक्तिहरुले पनि यही चाहिरहेको छ, सचेत हुनुपर्यो बेलैमा नेपाल सरकार |
खेमराज सापकोटा
२०७५ भदौ १ गते २०:४३
नेपाली बुद्धि हो विदेशी !!!!!!
सरोज
२०७५ भदौ १ गते २०:३४
मुलुकी ऐन संशोधन त पक्कै गर्नुपर्छ,अब गाई काटेर खानेलाई मात्र होइन काटेर खान पाउनु पर्छ भन्नेलाइ पनि आधा सजांय हुने ब्यबस्था गर्नु पर्छ,किनकि राष्ट्रबाट संरक्षीत राष्ट्रिय पशुलाई यो देशमा बस्ने प्रतेक नागरिकले मान्न कर लाग्छ,यो नेपालको मात्र होइन प्रतेक देशको नियम नै हो।
पारंगत लोप्चन
२०७५ भदौ १ गते २०:२७
हिम्मतिलो र आँटिलो लिम्बू सोल्टीलाई मेरो पनि सलाम छ | एउटा नयाँ ट्रेन्ड बसाल्न उहाँ सफल हुनुभयो र यो त नजीरै भयो भन्दा अत्युक्ति हुँदैन |
Ram
२०७५ भदौ १ गते २०:०८
एकल नस्लवादिहरुको चिन्तनबाट ग्रसित मुलुकी ऐन र जातियता बिरोधि प्रतिक्रियाले एकल नस्लवादि चिन्तन हाबी देखियो यसको नतिजा राम्रो देखिएन
Dhakal Hari
२०७५ भदौ १ गते १९:३३
Yanha byekta vayeka Dhai jaso Kuraharu. Hamro samaj bhadakaune, utpidit samuha dabaune, 255 varsha dekhiko ekatmak sattako karan yesko abases ajhai banki cha PM jyule vani sakeko cha samsodhanbata sabai nepalilai badha naparne gari yesta ienharu samsodhan Garnu parcha. Gai hamralagi mata tara aruka lagi arkai vayo vamdai dusmani garnu garnu vannu hunna. Austreliyama Kangaru Rastriya janawar vayepani khanchan pani.
hari grg
२०७५ भदौ १ गते १८:१०
एकल नस्लवादिहरुको चिन्तनबाट ग्रसित मुलुकी ऐन र जातियता बिरोधि प्रतिक्रियाले एकल नस्लवादि चिन्तन हाबी देखियो यसको नतिजा राम्रो देखिएन
बिजय कुमर श्रेष्ठ- बझाङ्ग ।
२०७५ भदौ १ गते १८:०२
यी लिम्बु भाई कैद सजाय भोगेर रिहा भइसकेपछि यी र यिनका परिवारका सदस्यले चाहेको देशको भिसा पाउन सक्नेछन । यो घटनाको अनुसन्धान मास्टर माइण्ड सम्म पुग्नु आवश्यक छ ।
hari grg
२०७५ भदौ १ गते १८:००
एकल नस्लवादिहरुको चिन्तनबाट ग्रसित मुलुकी ऐन र जातियता बिरोधि प्रतिक्रियाले एकल नस्लवादि चिन्तन हाबी देखियो यसको नतिजा राम्रो देखिएन
gofley
२०७५ भदौ १ गते १७:२८
aba yesko chaak ma gorkhey lauri haaley pachi thaa paucha.
db malla
२०७५ भदौ १ गते १६:४०
जेहोस ... यसलाई नग्न भनिदैन ,
Durga Thapa
२०७५ भदौ १ गते १५:५७
Manoj Rai Ji, Tapaiko comment ma euta prashna chha. Yo uba kun NGO ko ho? Ani British ra Bharat ko Rastriya JHANDA muni jay belayatki maharani ki jaya ra Mero bharat mahan bhanera afno ragat ra rastriyata bechnu bhanda ta Jesu MA BISHWASH GARERA Nepalmai Christian bhayara jivan shangharsha garnu thik hoinara? Ragat ra atma bechnu haru na Nepal ka shashak haru hun Gai puja garera bhai bechne haru................Teshaile Limbuko chhora le j garyo thik garyo HE IS GREAT and Creative Breave too
uddab
२०७५ भदौ १ गते १५:४०
gaiko dhuda nakhanelai swad k thaha janawar jastai bhayar hidnu bhayachha wahalainai rastriya janawar banaya hunchha nam kataibat pani naaune bhayapachhi yastopani garda raichhana dalarbadhi
kerung ganesh
२०७५ भदौ १ गते १५:२६
यो नस्लबादि मुलुकी ऐन संसोधन हुन अनिवार्य छ । यदि गाई लाई रास्ट्रीय जनावर बाट हटाइएन भने भोलि जेस्तो पनि देशमा दुर्घटना हुन सक्छ। यस्को जिम्मेवारी कस्ले लिन्छ? जितिन लिम्बु लाई बिना सर्त रिहा गरिएन भने लाखौं आदिमवासी युवा सिंहदरवार अगाडी कट्टु खोलेर नालायक ,नस्लवादी सरकार विरुद्ध प्रदर्शन गर्न तयार छन् ।
rk
२०७५ भदौ १ गते १५:२२
Good job Limbu.
rk
२०७५ भदौ १ गते १५:२०
good job
Guras Nepal
२०७५ भदौ १ गते १४:४९
‘म यति कुरामा सहमत छु कि हामीकहाँ (युरोपमा) आएका प्रायः सबै विषय र ज्ञानको स्रोत गंगा नदीको किनार हो । संस्कृत मातृभाषीले बाँकी विश्वलाई दीक्षित तुल्याउन मद्दत गरेका हुन् ।' भोल्टेयर  ‘मानव सभ्यता र ज्ञानविज्ञानका उपलब्धिको जरो संसारको छानो हिमालयबाट विस्तार भएको हुनुपर्छ ।' कान्ट
sahas kn
२०७५ भदौ १ गते १४:४०
Mathiko pratikriya dekhe pachi lekhnai kar lagyo : nepalko adhibashiko laagi yo hindukaran bhaneko yiniharule comment gareko jastai dalalikaran ho ani dollar ko khel ho tyo palama.
sahas kn
२०७५ भदौ १ गते १४:३९
Mathiko pratikriya dekhe pachi lekhnai kar lagyo : nepalko adhibashiko laagi yo hindukaran bhaneko yiniharule comment gareko jastai dalalikaran ho ani dollar ko khel ho tyo palama.
rastiyeta gaurab
२०७५ भदौ १ गते १४:१८
nepal ko astitonai rahannani gai hamro rastrye janawar ho ra sadai mannu parx kinaki hamro des nepal hindu rastra ho.sabaile garba garnu ni parxki hindu rastra hunuma afnai pahichanx.
shyam
२०७५ भदौ १ गते १४:१०
यो केटोलाई यति तल्लो हर्कत गर्न उकास्ने व्यक्ति,संस्था को रहेछ ?????
Dawa Sherpa
२०७५ भदौ १ गते १४:०८
एकासौं सताब्दीमा पनि के सरो गाईको पुच्छरमा झुन्डेको यी बनारसीहरु । धर्म आफ्नो घरमा मान्ने हो जे-जे माने पनि हुन्छ तर राज्यले कानुन नै बनाई जवर्जस्ती अरु धर्मालम्बी माथि हिन्दु धर्म लाद्न पाइन्दैन । हिन्दु धर्मलाइ अरु धर्मलम्बिहरुले किन मानिदिनु पर्ने ????
arjun bhandari
२०७५ भदौ १ गते १३:५८
yo kasai bata influence vara birodh gareko hunu parxa. yesto tarikabata birodh garne nonsense jasto lagne
Salik
२०७५ भदौ १ गते १३:५७
Wow!! First daring person to protest being naked??!!💪😃
kailee
२०७५ भदौ १ गते १३:४५
teslai sadhai lai khor mai rakhe huncha. yesta jantu haru le des khaisake.
एकराज भुजेल लज्जालु
२०७५ भदौ १ गते १३:२६
मुलुकी ऐन, प्रारम्भ भएको दिन नै नग्न प्रदर्शन गर्ने यी व्यक्ति नयाँ मुलुकी ऐनको व्यवस्था अनुसार नै कारवाहीको भागिदार बन्ने पहिलो व्यक्ति हुने भए ...
Madan
२०७५ भदौ १ गते १३:१२
काुनन को अपब्याख्या गरेर समाजमा भ्रम फैलाउनु भन्दा पहिले कानुन पढ्ने बानि बसालौं। अनाहकमा यस्तो वाइ्यात काम गरेर दलाल को पैसामा रमिता देखाउनु भन्दा पहिले आत्मज्ञानमा पनि बृद्दि गरौ।खालि जे कुरामा पनि सरकार को कमजोरी नदेखाअौं, कानुन भर्खर आएको छ परिवेश र अवस्था अनुकुल पर्ने ठाऊँमा संसोधन पनि हुन्छन् र यो हुने नै कुरा हो।
BIKESH MISHRA
२०७५ भदौ १ गते १३:०५
GHR GHR MA EUTA GAI PALNU PARXA........GAI LAXMI MA KO DEN HO......YO SARKAR LAI RASTRIYA JANWAR BATA HATAUMNU HUDENA........KEHI GANDA KAM GARE HOLA TYAHI VEARA HATAUNU BHANXA
Manoj Rai
२०७५ भदौ १ गते १३:०५
आदिवासी जनजातिका पहिचान मेटाएर हिन्दू धर्म र संस्कृतिको मात्रै पक्षपोषण गर्ने भएकाले लागू हुनु पूर्व नै संशोधन गर्न महासंघले सरकारसँग माग गरेको छ । म एक सचेत आदिबासी हुनु को नाता ले यस्ता वाइघात कुरा गर्नेहरु नेपाली जनजाति होइनन, बरु नौटंकी डलरे हरु...भएको पहिचान खल्ती मा डलर भरेर इशाईकरण गरिसकेउ र गर्दै छौ . यस्ता वाइघात कुरा गर्नेहरु नेपाली जनजाति होइनन बरु नेपालि जनजातिको नामका फिरंगी हुन्...यो त घाम जत्तिकै छर्लंग छ. येति कुरा याद राख फिरंगी हरु ले तिमि हरु हुँदा सम्म नेपाल मा कम प्रहार गर्छन ....जब तिमि बुडो भएर मर्छौ. डलर को लोभ मा तिम्रो सन्तान लाई त अब जन्मे देखि नै brainwash गरेर इशाई करण गरिसकेउ...तिम्रो सन्तान इशाई चरमपन्थी हुने छ र उसलाई बनाउने छन् आफ्नो बलियो अस्त्र ...अनि नेपाल र नेपाली बिरुद्द सुरु हुन्छ तिनी हरु को कडा प्रहार ...येदि तिनी हरुको योजना सफल भएमा न तिम्रा सन्तान रहने छन् ..न नेपाल नै ...तेतिबेला फिरंगी सेना हरु यो देश मा परेड खेलेका हुनेछन. पहिचान र इमान बेच्न तयार हुने नेपाली लाई चरमपन्थी इशाई बनायिएको छ, उदाहरण को लागि..... १) बिदेसी हरु येहा टिका र फूलमाला मजाले लगाउन्चन , तर आफ्नो पहिचान र इमान बेचिसकेका नेपाली इशाई हरु लाई यो पचेको देखिदैन . २) बिदेसी जो परम्परा देखि नै इशाई हुन् , होलि मा येहा रंग मा रमाएर नाचेका हुन्छन, तर नेपाली इशाई हरु चर्च मा यो पर्ब लाई उडाएर मजाक गरेको भेटिन्छ. येस्ता थुप्रै उदाहरण छन् .........
केके
२०७५ भदौ १ गते १२:५८
यस्तो भेजाहरुलाई पक्राउ गरेर के समाचार वन्न देको हो प्रहरीले?
हाेमराज ढुङ्गेल
२०७५ भदौ १ गते १२:५४
हैन यसरी नङ्गै प्रदर्शन गर्नेलार्इ चै नयाँ मुलुकी एेन के कस्ताे कारवाहीकाे व्यवस्था छ जान्न पाए हुन्थ्याे की ।
ram
२०७५ भदौ १ गते १२:३९
येा जन्तुलाइ तत्काल कार्वाहि गर सरकार । थुक्क नरपिचास । राष्टिय जनावर त्यसैमा हिन्दुहरूकेा धरेाहर गाइ खानलाइ अाँ गरेर बसेकेा छस । तलाँइ त किरै परेर मरेस । येा भन्दा अरू केहि नभनैा है । येा बहुलायेा भन्दैमा म पनि असभ्य बेाल्न थाले भने त यसमा र म मा के फरक भेा र है । तर येा मान्छेलाइ भेट्रटाएमा मैले गाला फुटुनजेल हान्थेँ । जय नेपाल
nabin
२०७५ भदौ १ गते १२:३८
राम्रा र सिर्जनशील कुरा चाही कतैको नसिक्ने, अनि बिरोधको निहुमा,डलरवाला(INGO)को पैसा खाएर, नांगै भएर सडकमा उफ्रने काम चाही, विदेशबाट कपि गरिहाल्ने, मेडियाले पनि यस्ता अस्लिल प्रदर्शनहरुलाई, धेरै प्रचार गरेर प्रोत्साहन नगरेकै राम्रो l
tiwari
२०७५ भदौ १ गते १२:२३
SARBAJANIK THAU MA YASTO HARKAT DEKHAUNE LAI K SAJAY HUNXA SARKAR
janta janardan
२०७५ भदौ १ गते १२:२२
euro le kam garcha >>>>>>>>>>>>>> nepali sabdhan yo dharma bhauwa haru sanga ..... afno dharma buja pahila aru ko kura sunu agadi .
kusan sharma
२०७५ भदौ १ गते १२:२०
राम्रा र सिर्जनशील कुरा चाही कतैको नसिक्ने, अनि बिरोधको निहुमा,डलरवाला(NGO)को पैसा खाएर, नांगै भएर सडकमा उफ्रने काम चाही, विदेशबाट कपि गरिहाल्ने, मेडियाले पनि यस्ता अस्लिल प्रदर्शनहरुलाई, धेरै प्रचार गरेर प्रोत्साहन नगरेकै राम्रो l
Raj
२०७५ भदौ १ गते १२:१५
‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’

सिंहदरबार अगाडि नाङ्गै प्रदर्शन ! मुलुकी ऐनको पहिलो ‘शिकार’

याैनांग देखाउनेलार्इ ६ महिना कैद, ढाकेर नांगिनेलार्इ कति ?

१ भदौ, काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरबार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गरेका छन् । सडकमा नांगै हिँडेका उनलार्इ प्रहरीले पक्राउ गरेकाे छ । मुलुकी ऐनको विरोधमा निस्केका यी युवक नयाँ मुलुकी एेनको सम्भवतः पहिलो शिकार बनेका छन् ।

मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका यी युवकले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।

भित्री बस्त्रसमेत नलगाएका उनले  ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।

उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्ने युवक जितिन लिम्बु हुन् ।

कागजले गुप्तांग ढाकेका लिम्बुमाथि अब नयाँ मुलुकी ऐन अनुसार कस्तो कारवाही हुन्छ ? अहिले नै भन्न सकिँदैन

सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार अाचार्यले बताए । हाल लिम्बुलार्इ सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

नागिंनेलाई के कारवाही हुन्छ ?

भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको दफा १२२ मा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने भनिएको छ । त्यसरी यौनाङ्ग देखाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजारसम्म जरिवाना वा दुबै सजाय हुने दफा १२२ को उपदफा २ मा उल्लेख छ ।

नयाँ ऐनको १२२ (१) मा भनिएको छ- ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्धी उपचारको प्रयोजनका लागिबाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन ।’

जितिन लिम्बुले सिंहदरबार अगाडि नांगै प्रर्दशन गरे पनि गुप्तांग भने देखाएका थिएनन् । उनले गुप्तांग कागजले छोपेका थिए । लंगौटीसम्म लगाएर हिँडेको अवस्थामा पुरुषलाई यौनांग देखाएको नमानिने स्थितिमा कागजले गुप्तांग ढाकेका लिम्बुमाथि अब नयाँ मुलुकी ऐन अनुसार कस्तो कारवाही हुन्छ ? अहिले नै भन्न सकिँदैन ।

तर, यो कुराचाहिँ पक्का छ कि भदौ १ देखि लागू भएको मुलुकी ऐनको पहिलो शिकार चाहिँ सिंहदरबार अगाडि नांगिएका यिनै व्यक्तिबाट सुरु हुने भएको छ ।

अधिवक्ता टीकाराम भट्टराईका अनुसार जितिनले यौनाङ्ग ढाकेरै प्रदर्शन गरेको भएता पनि उनले निशेधित क्षेत्र तोडेको हुनाले त्यस अन्तरगत पनि उनीमाथि कारवाही चल्न सक्छ

प्रहरीले उनलाई अब नयाँ मुलुकी ऐनको ‘सार्वजनिक नैतिकताविरुद्धको कसूर’ अन्तर्गत कारवाही चलाउने भएको छ ।

अधिवक्ता टीकाराम भट्टराईका अनुसार जितिनले यौनाङ्ग ढाकेरै प्रदर्शन गरेको भएता पनि उनले निशेधित क्षेत्र तोडेको हुनाले त्यस अन्तरगत पनि उनीमाथि कारवाही हुन सक्छ ।

तर, के उनीमाथि सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेको दफा आकर्षित हुँदैन त ? यो प्रश्नको जवाफमा अधिवक्ता भट्टराईले भने- ‘ अब प्रहरीको अनुसन्धानबाट के तथ्य खुल्छ, सोही अनुसार होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

10%

खुसी

9%

दुःखी

62%

अचम्मित

8%

उत्साहित

12%

आक्रोशित

ट्रेन्डिङ

Advertisment