निको नहुने रोगमा घरखेत बेचेर उपचार नगरौं, क्यान्सरलाई औषधिले मात्रै पुग्दैन

नेपालमा क्यान्सर रोग दिन-प्रतिदिन बढ्दो छ । बदलिँदो जीवनशैली, गलत खानपान, धुँवाधुलोको प्रदुषण तथा सूर्तीजन्य पदार्थका कारण नेपालमा वर्षेनी हजारौं मानिसलाई क्यान्सर लाग्ने गरेको छ । झण्डै बीस हजारको हाराहारीमा नेपालमा क्यान्सर रोगीहरु रहेको अनुमान छ । नेपालमा क्यान्सर रोगको अवस्था जति भयावह छ, बिरामीको उपचार पनि त्यति नै जटिल छ । उपचारका लागि मानिसहरु … Continue reading निको नहुने रोगमा घरखेत बेचेर उपचार नगरौं, क्यान्सरलाई औषधिले मात्रै पुग्दैन