+
+
Shares

सुनसरीमा गोली चल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ४ गते १२:२५

४ असोज, काठमाडौं । सुनसरीको भुताहामा गोली चलेको छ । भारतबाट आएको ४ जना व्यक्तिको समूहले स्थानीय एक विद्यालयका शिक्षकमाथि गोली प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख राजन अधिकारीले उनीमाथि गोली लागेको पुष्टि गरे ।

थप विवरण, सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?