+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

अनिश र रेखाको ‘फूल टिप्दा’

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ५ गते १४:२९

‘फूल टिप्दा’को म्युजिक भिडियो सार्वजनिक भएकाे छ । गीतमा गायक ज्ञान सुब्बाको स्वर सुन्न सकिन्छ । गायक सुब्बाको स्वरमा यसअघि बहार तिमि ,यति धेरै माया नदेउ , झुकिएर लाए माया लगायतका गीतहरु बजारमा आइसकेका छन ।

हाङयुग अज्ञातको शब्दमा दिनेश सुब्बाको सङ्गीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् भने मिक्सिङ मीन विष्टको रहेको छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा अनिश मगर र रेखा लिम्बूको अभिनय  छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई श्याम न्यौपानेले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?