२४ मंसिर, काठमाडौं । नेपालका लागि जापानी राजदूतले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेट गरेका छन् ।
सोमबार जङ्गी अड्डामै पुगरे जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेट गरेका हुन् ।
भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत साइगोबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4