
२ वैशाख, काठमाडौं । भारतको चुनाव आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाजवादी पार्टीका सुप्रिमो मायावतीलाई चुनाव प्रचारमा रोक लगाएको छ ।
योगीलाई तीन र मायावतीलाई दुई दिन चुनाव प्रचार गर्न रोक लगाइएको भारतीय सञ्चार माध्यमहरले जनाएका छन् । यो प्रतिबन्ध १६ अप्रिलबाट लागू हुनेछ ।
निर्वाचन आचार संहिता उल्लंघन गरेकाले प्रतिबन्ध लगाउनु परेको भारतीय चुनाव आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4