
२२० वैशाख, काठमाडौं । सरकारले ठूला आयोजनाहरुमा नागरिकको लगानीलाई प्राथमिकता दिने भएको छ ।
सरकारका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ठूला आयोजनाहरुमा नागरिकको लगानी आहृवान गर्ने बताइन् ।
उनले भनिन्, ‘सरकारको प्राथमिकतामा रहेका ठूला आयोजनाहरुमा नागरिकको लगानी आहृवान गरिनेछ ।’ उनले निर्माणाधीन अवस्थामा रहेका ठूला जलविद्युत् आयोजनाहरु समयमा नै निर्माण सम्पन्न गराउन सरकार अग्रसर हुने समेत बनाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4