+
+
Shares

अमेरिकन स्टार खेलाडी पुलिसिक चेल्सीमा आवद्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ८ गते ७:४८

८ जेठ, काठमाडौं । अमेरिकन फुटबल खेलाडी क्रिस्टियन पुलिसिक इंग्लिस प्रिमियर क्लब चेल्सीमा अनुबन्धित भएका छन् ।

चेल्सीले ५ वर्ष ६ महिनाका लागि पुलिसिकलाई आफ्नो क्लबमा भित्र्याएको हो । २० वर्षीय पुलिसिक जर्मन क्लब बोरुसिया डर्टमन्डमा आवद्ध थिए । चेल्सीले उनलाई ५८ मिलियन पाउण्ड खर्चिएको छ ।

चेल्सीमा आबद्ध भएपछि उनले आफूले मौका पाए राम्रो गर्ने बताएका छन् । उनले आफू इडेन हजार्डजस्तै प्रदर्शन गर्ने बताए । तर यता, हजार्ड भने चेल्सी छाड्दै छन् । उनको युरोपा लिगको फाइनल चेल्सीको लागि अन्तिम हुनेछ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?