+

क्यारेवियन लिगमा सन्दीपमाथि लाग्यो ७८ लाखको बोली

२०७६ जेठ  ८ गते २०:४९ २०७६ जेठ ८ गते २०:४९
क्यारेवियन लिगमा सन्दीपमाथि लाग्यो ७८ लाखको बोली

८ जेठ, काठमाडौं । नेपाली युवा स्पीनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग बार्बेडर्स टाइटन्सबाट खेल्ने भएका छन् । बुधबार भएको ड्राफ्टमा उनलाई क्लबले बोली लगाएको हो ।

गत सिजन उनले सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सबाट खेलेका थिए । ५ खेल खेलेका उनले ७ विकेट लिएका थिए । त्यसबेला उनको मूल्य मात्र ५ हजार डलर थियो ।

यो पटक उनको मूल्य पनि बढेको छ । उनले ७० हजार डलर अर्थात ७८ लाख रूपैयाँ पाउनेछन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय