Comments Add Comment

काठमाडौंमा जगन्नाथ रथयात्रा (फोटो फिचर)

१९ असार, काठमाडौं । कृष्णभक्तहरुले बिहीबार काठमाडौंमा जगन्नाथ रथयात्रा निकालेका छन् ।

भारतको उडिसा राज्यमा रहेका गुरु जगन्नाथप्रति सम्मान व्यक्त गर्दै काठमाडौंमा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले कमलपोखरी, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्युरोड, जमल, दरबारमार्ग हुँदै कमलपोखरीसम्म रथयात्रा निकालेको हो ।

आजको दिनमा भारतको उडिसामा जगनाथपुरीमा आजको दिनमा हजारौं भक्तजनको भीड लाग्ने र त्यहाँ जान नसक्नेहरु कृष्ण मन्दिरहरुबाट रथयात्रामा निस्कने अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघले जनाएको छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment