महामहिमज्यू, ढुंगा बेच्न पाइँदैन, मार्सी चामल बेच्दा हुन्छ !

२३ असार, काठमाडौं । बंगलादेशका लागि राजदूतमा नाम सिफारिस भई अनुमोदनसमेत भैसकेका महामहिम बंशिधर मिश्रले सोमबार संसदीय सुनुवाई समितिमा एउटा गैरकानूनी योजना सुनाए । महाभारत पहाड काटेर नेपालको ढुंगा बंगलादेशमा बेच्ने र अर्बौं रुपैयाँ कमाउन सकिने योजना सुनाइरहँदा मिश्रले नेपालबाट विदेशमा ढुंगा गिटी निर्यात गर्न नपाइने कानूनी व्यवस्थाको चाहिँ ख्याल गरेको पाइएन । भर्खरै राजपत्रमा … Continue reading महामहिमज्यू, ढुंगा बेच्न पाइँदैन, मार्सी चामल बेच्दा हुन्छ !