+

मलेसियामा नेपाली क्रिकेट टीमले यसरी गर्दैछ तयारी

२०७६ असार  ३१ गते १४:२४ २०७६ असार ३१ गते १४:२४
मलेसियामा नेपाली क्रिकेट टीमले यसरी गर्दैछ तयारी

३० असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनल राउण्डको लागि यतिबेला नेपाली क्रिकेट टिम मलेसियामा तयरी गरिरहेको छ ।

नेपालसँगै आयोजक सिंगापुर, मलेसिया, कुबेत र कतार रहेको एसिया क्षेत्र छनोटको फाइनल राउण्डको विजेता बन्दै नेपाल विश्वकप छनोटमा प्रवेश गर्ने लक्ष्यमा छ ।

मलेसियामा रहेको नेपाली टिमले यसरी अभ्यास गर्दै छन् हेर्नुहोस् :

तस्वीर सौजन्य : रमन शिवाकोटी

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय