Comments Add Comment

दोलखामा भूकम्पको धक्का महसुस

८ साउन, काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस भएको छ । सिंगटी आसपास भएर बुधबार साँझ ५ः५८ मा ४.२ म्याग्नेच्युटको पराकम्प गएको हो ।

यो कम्पन् पनि यसअघिको भूकम्पको पराकम्पन मात्रै भएको भूकम्प मापन केन्द्रका सहयाक प्राविधक राजेश शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment