+

गुन्डुगन २०२३ सम्म म्यान्चेस्टर सिटीमै रहने

२०७६ साउन  २४ गते १८:०८ २०७६ साउन २४ गते १८:०८
गुन्डुगन २०२३ सम्म म्यान्चेस्टर सिटीमै रहने

२४ साउन, काठमाडौं । जर्मन मिडफिल्डर इल्के गुन्डुगानले इंग्लिस क्लब म्यान्चेस्टर सिटीमै थप चार वर्ष रहने भएका छन् ।

सिटीले शुक्रबार गुन्डुगनसँग सम्झौता नवीकरण गरेसँगै उनी सन् २०२३ सम्म म्यान्चेस्टर सिटीमै रहने भएका हुन् ।

‘क्लबसँगको नयाँ सम्झौतामा म धेरै खुसी छु’, सम्झौता पछि २८ वषर्षीय गुन्डुगनले भनेका छन् ।

उनी सन् २०१६ मा बोरुसिया डर्टमण्डबाट म्यान्चेस्टर सिटी आएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय