+

ओजिल र कोलासिनाच आर्सलनको लागि खेल्न तयार

२०७६ साउन  ३१ गते ८:०० २०७६ साउन ३१ गते ८:००
ओजिल र कोलासिनाच आर्सलनको लागि खेल्न तयार

३१ साउन, काठमाडौं । मोसिट ओजिल र सिड कोलासिनाच खेल्नका लागि तयार रहेको आर्सनलका प्रशिक्षक उनाई इमरीले बताएका छन् ।

प्रशिक्षक इमरीले शनिबार राति हुने वर्नलीविरुद्धको खेलको लागि दुवै खेलाडीले खेल्ने बताएका छन् । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासलविरुद्ध खेलेको पहिलो खेलमा भने ओजिल र कोलासिनाचले खेलेका थिएनन् ।

दवै खेलाडीले अभ्यासमा फर्किएका हुन् । यसअघि यी दुवै खेलाडी सुरक्षाका कारण उपस्थित थिएनन् ।

‘यो हाम्रो लागि खुशीको कुरा हो । किनकि यी दुवै खेलाडी हाम्रा राम्रा खेलाडी हुन्’, प्रशिक्षक इमरीले भने ।

 

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय