+
+

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते १५:२३

३० भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुर महानगरपालिका वडा नं ७ ग्वार्कोमा सन्चालित क्वेस्ट इन्टरनशेनल कलेजको अन्तगर्तको क्वेस्ट सोसल क्लबका विद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ ।

सहकार्यमा क्वेस्ट इन्टरनेनल कलेजअन्तगर्तको क्वेस्ट सोसल क्लबका विद्यार्थीहरुद्वारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई क्रार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाखलाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आˆनो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?