+
+

चपलीमा प्राइम कमर्शियलको शाखा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १७:५३

७ कात्तिक, काठमाडौं ।  प्राइम कमर्शियल बैंक लिमिटेडले चपलीमा  शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सञ्चालनसँगै बैंकका शाखा संख्या ९७ ओटा पुगेका छन् ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहकावीच बुढानीलकण्ड नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टलेे शाखा कार्यालय चपलीको संयुक्त रुपमा उदघाटन गरे ।

बैंकले शाखा सञ्चालनसँगै आगामी दिनमा आफ्नो सेवा अझ गुणस्तरीय र ग्राहकमुखी बनाउँदै लैजाने बताएको छ । साथै, निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन बैंकले विभिन्न नयाँ-नयाँ योजना ल्याउने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?