काठमाडौं । पहिलो पटक आयोजित वुमन्स च्याम्पियन्स लिग क्रिकेटको फाइनल र क्रिकेटर पारस खड्काको जन्मदिन एकैदिन पर्यो ।
हालै मात्र राष्ट्रिय टिमको कप्तान छाडेका पारस लिग आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टमा समेत आवद्ध छन् । त्यसैले उनी दिनतर प्रतियोगिता भएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा व्यस्त रहे ।
फाइनल खेल सकिएपछि पारसले महिला क्रिकेटरहरुसँग वर्थ डे मनाए । साँझ भने च्याम्पियन चितवन राइनोजका खेलाडी तथा लगानीकर्तासँग बर्थ डे सेलिब्रेसन गरेका छन् । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)मा पारसले चितवन राइनोजकै कप्तानी गरेका थिए ।
प्रतिक्रिया 4