४ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी पुनः राजेन्द्र महोतोले सम्हाल्ने भएका छन् ।
अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको अध्यक्षतामा बुधबार बसेको बैठकले बिहीबारदेखि महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बिभिन्न दलबीच एकता भएर राजपा गठन भएपछि पछिल्लो समय राजपाले चकि्रय पद्धति अनुसार अध्यक्षमण्डल चलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4