१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले तेक्वान्दोको पोम्सेमा अर्को स्वर्ण जितेको छ ।
१७ देखि २३ वर्ष उमेर समूहको टिम पोम्सेमा नेपालका निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिनाले स्वर्ण जितेका हुन् । तेक्वान्दोमा सोमबार नेपालले जितेको हो छैठौं स्वर्ण हो । नेपालले अहिलेसम्म १४ वटा स्वर्ण जितेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4