+

पीपीएलको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्ने

२०७६ मंसिर  २५ गते १०:४९ २०७६ मंसिर २५ गते १०:४९
पीपीएलको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्ने

२५ मंसिर, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल)को उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्ने भएका छन् ।

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो, जसअनुसार शनिबार विहान साढे ११ बजे उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन खेल्नेछन् ।

दोस्रो खेल आइतबार विहान ९ बजे बिराटनगर टाइटन्स र धनगढी ब्लूजबीच हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय