+
+

नागार्जुनको औषधि गोदाममा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ४ गते १८:०१

४ पुस, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ सोल्टी दोबाटोमा आगलागी भएको छ । शुक्रबार अपरान्ह किटनाशक औषधिको गादाममा आगलागी भएको हो ।

प्रहरीका अनुसार अहिले काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरीको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीको कारणबारे हालसम्म खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?