
१० पुस, रुपन्देही । बुटवलको चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेडले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
लघुबित्तको बुटवलमा सम्पन्न चौथो वार्षिक साधारणसभाले १७.८९ प्रतिशत लाभांश वितरण प्रस्ताव पास गरेको अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।
चौतारीका ५७ शाखा कार्यालय छन् । नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पाएको चौतारी अहिले १५ जिल्लामा कार्यक्षेत्र बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4