
१६ पुस, भद्रपुर । झापाको बिर्तामोड नगरपालिका-७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको मृत्यु भएको छ ।
दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलवार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनको बुधबार देउनिया खोलामा दाहसंस्कार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4