
२० पुस,बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ जानकीनगरबाट १५ केजी किलो चरेस सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुल्मीको रेसुंगा नगरपालिका ८ का पदम थापा र संजय राउत रहेका छन् । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान सुरू भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।
प्रदेश ५ प्रहरीको विषेश टोली र इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4