
२१ पुस काठमाडौं । प्रदेश ३ को नाम वाग्मती राख्न खोजेको भन्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समितिको बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको विरोधमा प्रदर्शन भएको हो ।
विभिन्न जातीय संघसंस्थाले प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । सोमबारदेखि प्रदेश ३ को प्रदेशसभा अधिवेशन सुरु हुन लागेकाले उनीहरुले प्रदर्शन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4