+
+

केकीको खुशी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १३:३५

नायिका केकी अधिकारीलाई हिजो आज छुट्टै खुशी मिलेको छ । उनी निर्माता रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’लाई दर्शकले मन पराएपछि उनी दंग छिन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाएर लागेको चोरीको आरोपलाई दर्शकले विर्सन थालेका छन् । सोही टिमले निर्माण गरिरहेको यो रियालिटी शो अहिले हिट छ ।

केकीले अभिनय गरेको ‘छ माया छपक्कै’ यो बर्ष ब्लकबस्टर भयो । भलै, चलचित्र चल्नुमा उनको योगदान धेरै नहोला । तर, उनले आफूलाई ब्लकबस्टर चलचित्रको नायिका भन्न भने पाएकी छिन् ।

केकी हालैमात्र चलचित्र ‘झिंगे दाउ’को छायांकन सकाएर बसेकी छिन् । यसैले, केकीलाई यतिबेला खुशी नै खुशी मिलेको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?