+

खप्तड गोल्डकपको चौथो संस्करण फागुन ९ गतेदेखि

२०७६ माघ  १८ गते १९:१२ २०७६ माघ १८ गते १९:१२
खप्तड गोल्डकपको चौथो संस्करण फागुन ९ गतेदेखि

कैलाली । सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करण फागुन ९ गतेदेखि सुरु हुने भएको छ ।

आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबकाअनुसार प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ । र दुई विदेशीसहित १२ टिमले भाग लिनेछन् ।

धनगढी रंगशालामा हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ पाउन क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय