१३ चैत, काठमाडौं । सरकारले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको तेस्रो दिन विहीबार पनि काठमाडौं सुनसान रह्यो ।
विहानैदेखि धर्मकर्म र मर्निङ वाक गर्नेहरुको ठूलो भीड लाग्ने पशुपतिनाथ मन्दिरमा पुग्दा मानवीय चहलपहल देखिएन । प्रायः रातको समयमा पनि खाली नहुने पशुपतिनाथ मन्दिर परिसर अहिले भने खाली छ ।
पशुपतिनाथ सँगै रहेको आर्यघाट पनि हिजोआज सुनसान छ । हिजोआज शव जलाउने घाट पनि खाली छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4