‘बेसारे फोटो अभियान’ प्रधानमन्त्रीको समर्थनमा कि विरोधमा ?

१० असार, काठमाडौं । एक सातादेखि नेपालीहरुको सामाजिक सञ्जाल अकाउन्ट ‘बेसारमय’ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्दै कोरोनासँग लड्ने सन्दर्भमा बेसारको उपयोगीताबारे लामै गफ दिएका थिए । प्रधानमन्त्रीलाई उल्याउँदै सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लाग्यो । जनताको पीसीआर परिक्षण गर्न नसक्ने सरकार बेसारमा भर परेको भनेर सडकमा समेत प्रदर्शन गरिए । कतिपयले बेसारको महत्व … Continue reading ‘बेसारे फोटो अभियान’ प्रधानमन्त्रीको समर्थनमा कि विरोधमा ?