
११ असोज, काठमाडौं । पत्नी हत्या गर्ने सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाको विरोधमा साजा पार्टीले विरोध प्रदर्शन गरेको छ ।
आइतबार पाटन दरबार स्क्वायरमा भेला भएका साझा पार्टीका कार्यकर्ताले सजाय छुट दिने उक्त त्रुटिपूर्ण फैसला रद्ध गरेर पीडितलाई न्याय दिन माग गरेका छन् ।
प्रदर्शनका सहभागीले न्याय पैसामा बिकेको, न्याय मरेको जस्ता विषयमा सांकेतिक टिप्पणी गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4