+
+
Shares

कुलमान घिसिङसहित प्राधिकरणका उच्च अधिकारीको पीसीआर नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १२:५६

३० साउन, काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनीहरूको पीसीआर जाँच गरिएको थियो ।

प्राधिकरणका एक एन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणको रिर्पोट शुक्रबार आएको र आफूलगायत सबैको रिर्पोट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?