+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मध्यपुर थिमिमा बजार र सार्वजनिक यातायात बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३१ गते २०:४८
Photo Credit : फाइल फोटो

३१ साउन, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले भोलि आइतबारदेखि सार्वजनिक यातायात र बजार बन्द गराउने भएको छ ।

कोरोना संक्रमण बढ्दै गएको र नेपाल कोरिया मैत्री अस्पताल समेत शिलबन्दी गरिएको भन्दै नगरपालिकाले भोलि ३२ साउनबाट ९ भदौसम्म नगरभित्र सबै ब्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

खाद्यान्न, पानी, ग्यास र औषधि पसल समेत विहान ११ बजेदेखि १ बजेसम्म मात्र खोल्न पाइनेछ ।

नगरभित्र सार्वजनिक यातायात बन्द गरिनेछ ।

अरनिको रागमार्गमा भने सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी चल्ना दिइने मेयर मदनशुन्दर श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?