+
+
Shares

ताल बने काठमाडौंका सडक !

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ भदौ २ गते १९:१२

२ भदौ, काठमाडौं । मंगलबार दिउँसो ठूलो वर्षा भएपछि काठमाडौंको सडक एकैछिनमा जलमग्न भए । पानीको सहज निकास नहुँदा र ठाउँ ठाउँमा ढल थुनिँदा पानी परेपछि सडकमा ताल पर्नु काठमाडौंमा अनौठो हुन छाडिसकेको छ ।

यसरी सडकभर पानी जम्दा पैदलयात्री र सवारी चालकहरु समस्यामा पर्ने गरेका छन् । सडकमा जमेको पानीका कारण सवारी दुर्घटना हुने र पैदलयात्रीलाई हिलो छ्यापिने सम्भावना पनि उत्तिकै हुन्छ ।

हेर्नुहोस् तस्वीर

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?