५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई बालुवाटार बोलाएका छन् ।
‘समय यकिन भइसकेको छैन तर, प्रधानमन्त्रीले सोमबारका लागि सांसदहरुलाई छलफलमा बोलाउनुस् भन्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेकी छन् । सरकारको यो निर्णयको सत्तारुढ नेकपासहित विपक्षी दलबाट समेत तीब्र विरोध भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4