+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
७९ बलमा ११४ रन आवश्यक
विराटनगर किंग्स 2025
42/4 (6.5)
Shares

भारतमा २५ मेगावाट बिजुली बेच्ने प्रतिस्पर्धामा नेपाल असफल

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते २२:१७

८ माघ, काठमाडौं । आगामी वर्षामा बढी हुने बिजुली बेच्न भारतीय बजारमा पहिलोपटक गरेको प्रतिस्पर्धामा नेपाल असफल भएको छ । आफूले प्रस्ताव गरेको दर महंगो भएपछि नेपाल सो प्रक्रियाबाट बाहिरिनु परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरण स्रोतका अनुसार २५ मेगावाट बिजुली भारतलाई बेच्ने प्रतिस्पर्धामा नेपाल बोलककोल मूल्यमा पछि परेको हो । तर, यसले आगामी दिनमा प्रतिस्पर्धामा भाग लिन अनुभव दिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?