+
+
Shares

प्रदेश २ मा सञ्चार क्षेत्रमा तीन पदाधिकारी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १२:१६

२३ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले मिडिया सञ्चार क्षेत्रमा तीनजना पदाधिकारीलाई नियुक्त गरेको छ । आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा शुक्रबार नियुक्त गरेको हो ।

सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरिएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

शुक्रबार बिहान बसेको प्रदेश मन्त्री परिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको उनले बताए ।

नियुक्त भएका श्यामसुन्दर र शिबहरी सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् । मोरबैता भने सिरहा जिल्लाका बासिन्दा हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?