+
+

‘रामकुमारीलाई रिहा गर, बलात्कारीलाई फाँसी दे !’

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ माघ २९ गते १७:५१

२९ माघ, काठमाडौं । रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा बानेश्वरमा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल समेत भएको छ ।

माइतीघर मण्डलाबाट निस्किएको प्रदर्शन बानेश्वरबाट अगाडि बढ्न प्रहरीले रोकेको छ । तर विद्यार्थीहरु भने नाराबाजी सहित अगाडि बढ्न खोजिरहेका छन् । प्रहरीले रोक्न खोज्दा ठेलाठेलको अवस्था बनेको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘रामकुमारीलाई रिहा गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘नालयक सरकार राजीनामा दे’ जस्ता नारा लगाएका थिए ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?