+
+
Shares

एमाले फर्किएकी रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित

नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १५:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन्।
  • झाँक्रीले १९११ मत ल्याइन् र २२६३ जना प्रतिनिधिमध्ये ३६ जनालेमात्रै मतदानमा भाग लिएका थिए।
  • उनी एमालेमा फर्किएर संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् र लोकप्रिय मतसहित विजयी भइन्।

३ पुस, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

उनले १९११ मत ल्याइन् । एमालेमा २२६३ जना प्रतिनिधिमध्ये ३६ जनाले मात्रै मतदानमा भाग लिएका थिएनन् ।

झाँक्री एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा पुगेकी थिइन् । अहिले फेरि उनी एमालेमा फर्किएर संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दा लोकप्रिय मतसहित विजयी भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?