+
+

सन्तोष र निखिलाको ‘गहिरो थियो मेरो माया’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते १५:०४

सनुप पौडेलको स्वर, अजयकुमार अधिकारीको शब्द तथा संगीतमा तयार भएको ‘गहिरो थियो मेरो माया’ सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई सन्तोष अधिकारीले निर्देशन गरेका हुन् । सन्तोष र निखिला वुढाथोकीको अभिनय छ ।

निरान्जन प्रधानको छायांकन रहेको भिडियोमा स्टोरमक्रो फ्रेम वर्क होबर्ट अष्ट्रेलियाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?