+
+

राप्रपाको महाधिवेशनका लागि मूल आयोजक समिति गठन  

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते १६:०९

२५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७८ वैशाख तेस्रो साता काठमाडौमा हुने केन्द्रीय महाधिवेशनका लागि पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ ।

सचिवालयका दुई प्रमुखहरु सदस्य सचिव, दुई कोषाध्यक्षहरु कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरु सदस्य रहने गरी मूल आयोजक समिति गठन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?