नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याएको छ । स्मुदेस्ट नम्बर वन लक्जरी यही साताबाट बजारमा उपलब्ध भएको हो । यही साता एक कार्यक्रमका बीच सो ब्राण्डलाई सार्वजनिक गरिएको हो ।
७५०, ३७५, र १८० मिलिलिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ । यी ब्राण्ड हरु क्रमस रु ९२०, ४६० र २३० बजार मुल्यमा उपलब्ध रहेको नेपाल लिकर्स प्रालिले जनाएको छ ।
नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधारले नेपाली बजारमा अन्तराष्टीय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्यले मिस्टर डोवल्स नम्बर वान लक्जरीलाई बजारमा ल्याइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4