+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १४:५२

९ वैशाख, काठमाडौँ । नकवजनी चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ विराटनगर महानगरपालिका-२ दुर्गाचोकका २८ वर्षीय कुलदीप रायलाई मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?