
१२ वैशाख, मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा बञ्चरो प्रहार गरी बाबुको हत्या गरिएको छ ।
कैलाश-३ कटुञ्जेमा छोराले बञ्चरो प्रहार गर्दा स्थानीय ५० वर्षीय बलराम सापकोटाको घटनास्थलमै मृत्यु भएको हो ।
सापकोटालाई ३० वर्षीय छोरा अन्जन सापकोटाले टाउकोमा बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले बञ्चरोसहित नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान कार्य सुरू गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4